२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिता गिरीले लहानको मेयरमा चुनाव लड्ने



अ+ अ-

काठमाडौं । जनता समाजावादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको प्रमुखमा चुनाव लड्ने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लहानका वर्तमान मेयर मुनी साहबाट जनता पीडित रहेको भन्दै उनको अधिनायकवादलाई जनताले परास्त गर्ने उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्,