२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले गुमाए ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता, भिसा अवैध रहेको दावी



अ+ अ-

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड प्रतियोगिता गुमाएका छन् ।

सन्दीपले फेसबुकमा इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको जनाएका छन् ।

सन्दीप आज वा भोलिमा नेपाल फर्कने तयारीमा छन् ।