२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीका नेताहरुले छलफल गरेका छन्  । 

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । 

एमाले भित्रको विवाद १० बुँदे सहमतिपछि पनि कम नभएपछि नेपाल पक्षले थप रणनीति बनाउन स्थायी कमिटीको बैठक बसेको हो । 

नेता नेपाललाई सांसदहरुले ओलीसँग मिल्न भन्दा अलग पार्टी बनाउन उचित हुने सुझाव दिएपछि नेपालले स्थायी कमिटीका नेतासँग छलफल थालेका हुन्।