काठमाडौं । प्रतिनिधीसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न दलका नेताहरुले दलीय आधारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिरहनु भएको छ ।