२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच शितलनिवासमा भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । 

शुक्रबार बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि शितलनिवास पुग्नुभएको अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिनुभएको थियो ।

भेटमा भएको छलफलबारे कुनै जानकारी भने गराइएको छैन ।