२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्मिजाको तातोपानी कुण्ड



अ+ अ-

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ स्थित दर्मिजामा रहेको तातोपानी कुण्ड । प्राकृतिकरुपमा तातोपानीको मूल रहेको यस कुण्डलाई गाउँपालिकाले मर्मत गरेर व्यवस्थित बनाएको हो । तस्वीर: धु्रवसागर शर्मा, रासस