२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिका परिमार्जन हुने



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बुढानिलकण्ठमा शुरु भएको छ। शनिबार  बसेको बैठकले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन हुने तय भएको छ । 

केही दिनदेखि निरन्तर बस्दै आएको पदाधिकारी र पूर्वपदाधिकारीका बैठक बसीरहेको छ ।  शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित भदौ १६ देखि १९ गते नै गर्नेगरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो।