२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्लर’मा डबल रोलमा देखा पर्दै तापसी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुले हालै आफ्नो प्रोडक्शन हाउसमा बन्दै गरेको फिल्म ‘ब्लर’को नैनीतालमा सुटिङ थालेकी छन् । 

यो सस्पेन्स थ्रिलर फिल्ममा उनी दोहोरो भूमिकामा देखा पर्ने भएकी छन् ।  यो फिल्म निर्देशक गुइलम मोरालेसको जुम्ल्याहा दीदिबहिनीको बारेमा २०१० मा निर्माण भएको स्पेनिस फिल्म ‘जुलियाज आइज’को रिमेक हो ।

‘ब्लर’लाई अजय बहलले निर्देशन गर्दैछन् । तापसीको अपोजिटमा  गुलशन देवैया रहेका छन् ।