८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो र नदीको जोखिममा म्याग्दीको राहुघाट वस्ती



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ को राहुघाट वस्ती माथिबाट झरेको पहिरो र नदीको कटानका कारण उच्च जोखिममा परेको छ ।

उक्त वस्तीको २८ घरपरिवार वर्खाको समयमा त्रासमा बस्न बाध्य भएका छन् ।

(तस्बिर: ध्रुवसागर शर्मा, रासस)




न्यूजपोलारबाट थप समाचार