काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
शुक्रबार थप २५ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ।