काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा १४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत गरिनेछ ।