८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता योगेश भट्टराईलाई मातृशोक



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ। 

उनकी ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो । 




न्यूजपोलारबाट थप समाचार