८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँण र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी र गृहमन्त्री बालकृष्ण खाँणबीच शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरवारस्थित गृहमन्त्रीको कार्यकक्षमा भेटवार्ता भएको हो । आजै यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्नुभएको थियो । 




न्यूजपोलारबाट थप समाचार