८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रघुगङ्गा डेरी र नयन स्टोर्समा आगलागी



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा मङ्गलबार बिहान आगलागी भएको  छ । आगलागी हुँदा दुई पसल जलेर पूर्णरुपमा नष्ट भएका छन् । तस्बिर: सन्तोष गौतम, रासस




न्यूजपोलारबाट थप समाचार