२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्थिव शरीर दान गरेपछि सत्यमोहनको जन्मकुण्डली जलाइयो



अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म कुण्डली वागमती घाटमा जलाइएको छ ।

जोशीको पार्थिव शरीर उहाँकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिएपछि जन्म कुण्डली वागमती घाटमा जलाइएको हो।

पत्रकार गिरीश गिरीका अनुसार जोशीको इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६ं१४ बजे जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाउनु भएको थियो ।

तस्विर: गिरीश गिरी