२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दे परेको रिटको सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्बोच्च अदालतमा दायर भएको रिट न्यायधीश आनन्दमोहन भट्टराईको इजलासका सुनुवाई हुने भएको छ । हिजो  ‘हेर्न नभ्याइने’मा राखिएको सो रिटको आज सुनुवाई हुनु लागेको हो ।

मुुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध पेश भएको विश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउसो एक बजे  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक आब्हान गरिएको छ ।