२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको छ ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरे । 

उनले प्रदेश सभामा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेको भन्दै धेरै नबोल्ने बताउँदै अविश्वास प्रस्ताव पेश गरेका हुन् ।