९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङ बुढो भएपछि सरकारले के गर्छ ?: माओवादी केन्द्रका सांसद गजेन्द्र महत (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङ बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकको सुन्य समयमा बोल्दै सांसद महतले कुलमान बाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गर्नुभयो  ।

उहाँले भन्नुभयो ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? करिब एक बर्ष अघि पनि सासद महतले प्रतिनिधिसभाको बैठकमा नै कुलमानलाई जंगबहादुरको उपमा दिदै फोन पनि नउठाउने , समस्या नसुन्ने भन्दै कुलमानका कारण नै जुम्लामा बत्ति गडबड भएको आरोप लगाउनु भएको थियो ।