२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएसंगै बर्दिया क्षेत्र नम्बर २बाट उनको बुवा चुनाव लड्ने भएका छन् ।

चौधरीको बुवा लालवीर चौधरीले सोहि क्षेत्रबाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर नै बर्दिया क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले बताएकी छिन् ।

निर्वाचन आयोगले मंगलबार मात्र चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । चौधरी टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका छन् ।




भर्खरै