२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ फिल्मका स्टार प्रकाश राजको शल्यक्रिया सफलतापूर्वक सम्पन्न



अ+ अ-

एजेन्सी । साउथ फिल्मका सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको मंगलबार दुर्घटनामा परी हात भाँचिएको थियो । 

बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।

प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् । 

प्रकाशले फोटो सेयर गर्दै, ‘डेभिल इज ब्याक… शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर क्याप्सन लेखेका छन् ।

उनको केजीएफ २, पुष्पा, एनिमी, पोनीइन सेल्भन लगायतका फिल्महरुमा देखा पर्दैछन् ।