५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे



file
अ+ अ-

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे उम्मेदबार बनाउने निर्णय गरेका छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष जेएन थपलियाको नाम सिफारिस भएको थियो ।

एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । थपलियाले क्षेत्र नं १ (क)को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ (ख)को टिकट पाएका छन् ।