१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमालेको समानुपातिक सूची सार्वजनिक, को को परे ? (नामावली सहित)

एमालेको समानुपातिक सूची सार्वजनिक, को को परे ? (नामावली सहित)
अ अ+ अ-

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । यो सूचीको पहिलो नम्बरमा मेनकाकुमारी पोखरेलको नाम रहेको छ । उनी एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् ।

त्यस्तै पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनु पर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ । सूचीमा एकनाथ ढकाल र राम बहादुर थापा बादलकी पत्नी नैनकला थापा मगर पनि समावेश छन् ।

यी हुन् एमालेका १०९ उम्मेदवार

१ मेनकाकुमारी पोखरेल
२ सरिता भुसाल
३ शोभा ज्ञवाली
४ विजुला रायमाझी
५ निर्मला कोइराला
६ सम्झना थपलिया
७. दीपा शर्मा
८. सुनिता बराल
९. भागरथी कुमारी चन्द
१०. लिलाकुमारी भण्डारी
११. नर्वदादेवी शिवाकोटी पाठक
१२. मेनका पछाई
१३. शान्तिदेवी खनाल
१४. उमादेवी कोइाराला
१५. क्रान्ति बुर्लाकोटी
१६. बालिकाकुमारी गिरी
१७. ओमदेवी मल्ल
१८. रघुजी पन्त
१९. एकनाथ ढकाल
२०. कुमार दसौंदी
२१. दयालबहादुर शाही
२२. खिमलाल पोखरेल
२३. मुक्तिप्रसाद पाठक
२४. शम्भुप्रसाद गौतम
२५. मोहनलाल शर्मा
२६. गेहेन्द्रप्रसाद दाहाल
२७. गोबिन्दप्रसाद दुलाल
२८. कुलबहादुर आचार्य
२९. रामशरण प्याकुरेल
३०. प्रेमकुमार पराजुली
३१. गोरखबहादुर बोगटी
३२. प्रेमबहादुर सिंह
३३. पुरुषोत्तम न्यौपाने
३४. विदुर कार्की
३५. नैनकला थापा मगर
३६. सूर्यकुमारी श्रेष्ठ
३७. उर्मिला थेवे
३८. ईश्वरी घर्ति
३९. रणकुमारी बलम्पाकी मगर
४०. शान्ति श्रेष्ठ
४१. सरस्वती सुब्बा
४२. अन्जान शाक्य
४३. निरमाया पुलामी
४४. अमृता सुब्बा लिम्बु
४५. तारादेवी गुरुङ
४६. सुवर्ण श्रेष्ठ
४७. गंगाकुमारी गुरुङ (कुँवर)
४८. मीना बरामु
४९. हिरादेवी पुन
५०. ताराकुमारी विष्ट शाक्य
५१. देवीप्रकाश भट्टचन
५२. हेमराज राई
५३. कालुराम राई
५४. भीमबहादुर खवास
५५. सरोज डंगोल
५६. विशमलाल अधिकारी दनुवार
५७. टंक आङबुहाङ लिम्बु
५८. बाबुलाल डंगोल
५९. शिवकुमार गुरुङ
६०. मोनीराम सुनुवार
६१. नरेन्द्रकुमार श्रेष्ठ
६२. नवीन रोका मगर
६३. लालबहादुर गुरुङ
६४. नाम्गेल शेर्पा
६५. महेन्द्रबहादुर थकाली
६६. हुमबहादुर गुरुङ
६७. अस्माकुमारी चौधरी
६८. शान्ति चौधरी
६९. लक्ष्मीदेवी दगोरा चौधरी
७०. कमला चौधरी
७१. सत्यनारायण चाैधरी

७२. जञ्जिरप्रसाद चौधरी
७३. फूलसिंह थारु
७४. रुक्मणी राना बराइली
७५. हर्कमाया विश्वकर्मा
७६. इन्दिराकुमारी पन्थी
७७. अञ्जु प्रसाईं बर्देवा
७८. अञ्जु नेपाली
७९. लक्ष्मी लुहार विश्वकर्मा
८०. दुर्गाकुमारी पासवान
८१. बिन्दू विश्वकर्मा
८२. ईश्वरबहादुर रिजाल विक
८३. प्रभु हजारा दुसाध
८४. चन्द्रबहादुर विश्वकर्मा
८५. बाबुराम नेपाली
८६. तुलसीप्रसाद पासी
८७. चर्चबहादुर विश्वकर्मा
८८. बेगमबहादुर विश्वकर्मा
८९. वीना देवी
९०. अमृतादेवी अग्रहरी
९१. प्रतिक्षा तिवारी मुखिया
९२. यशोदा कुमारी
९३. बुधनादेवी महतो नुनिया
९४. आशा चतुर्वेदी
९५. चन्दन साह
९६. पारोदेवी भिन्दवार
९७. रेखाकुमारी झा
९८. गंगाप्रसाद यादव
९९. अमृतलाल राजवंशी
१००. उपेन्द्रप्रसाद साह
१०१. रामलाल साह
१०२. अमर राउत यादव
१०३. दानबहादुर कुर्मी चौधरी
१०४. प्रमोदनारायण यादव
१०५. अरबिन्द साह
१०६. रुही नाज
१०७. साजिदा खातुन सिद्दिकी
१०८. सैहरा खातुन
१०९. सराज अहमद फारुकी