२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको स्थायी कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

 बैठकमा केन्द्रीय कमिटी बैठकको विषयमा छलफल भइरहेको उनले बताए ।

शनिबार (हिजो)देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ११ बजे बस्ने बताइएको छ ।