१९ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलको क्यानडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई सुरक्षित स्थानमा सारियो



अ+ अ-

काठमाडौं । एकपछि अर्को गर्दै प्रमुख शहरहरुमा कब्जा जमाउँदै आएको तालिवान लडाकु समूहको आक्रमणको त्रास बढेसँगै त्यहाँ कार्यरत विभिन्न देशहरुका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । 

यसैबीच अफगानिस्तानको राजधानी काबुलस्थित क्यानडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । 

हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट क्यानडा दूतावासको सुरक्षामा खटिँदै आएका १११ जना नेपालीलाई उक्त कम्पनीले आज एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको हो ।