काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।
शनिबारदेखि जारी बैठक आइतबार बेलुका सम्पन्न भएको हो।
बैठकले पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।