२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवाको परीक्षामा रोक नलगाउन आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले लोकसेवा आयोगबाट सञ्चालन गरिन लागिएको कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको हो ।

हाल देशमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै केदारकुमार अधिकारीसमेतले लोकसेवा आयोगबाट लिइने सम्पूर्ण परीक्षा स्थगित गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।