२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज महन्थको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारीकताबारे महन्थ ठाकुरले सर्वोच्चमा दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सोमबारका लागि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा पेसी तोकिएको छ ।