एजेन्सी । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले आइतबार नै देश छाडेका थिए ।
उनी त्यसको लगत्तै अफगानिस्तानबाट हवाईमार्ग भई ताजिकिस्तान गएको बताइएको थियो ।
मिडिया रिपोर्ट अनुसार उनी हाल ओमानबाट अमेरिका प्रस्थान गर्न लागेका छन् ।