१९ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशन अन्त्य गर्न सरकारबाट राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-

काठमाडौ । सरकारले प्रतिनिधिसभाको बैठक अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले आजै राती १२ बजे बाट चालु संसदको अघिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।  

सभामुख अग्नी  सापकोटाले आगामी बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था उद्दार प्रक्रियाका बारेमा जानकारी  गराउन सरकारलाई रुलिङ गर्नुभएको थियो ।