२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानविरुद्धको रिटमाथि बुधबारलाई पेसी तोकियो, के छ हितेन्द्रको दावी ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर सर्वोच्च अदालत गएका छन् । 

उनले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गरेका छन् ।

सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेको जिकिर गरको छन् ।

शाक्यको रिटमाथि सुनुवाइको लागि बुधवारलाई पेसी तोकिएको छ ।

यस्तो छ उनको दावीः