२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का प्रदेश प्रमुखबाट झा पदमुक्त, मिश्र नियुक्त



अ+ अ-

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त हुनु भएको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गर्दे महोत्तरीका हरिशंकर मिश्रलाई  प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको  छ ।   

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।