२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ ।   ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले सोमबार साँझ एक अपीलमार्फत पार्टी विभाजनविरुद्ध एकजुट गर्नु भएको आब्हान बारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले एमाले बिभाजनका लागी आज या भोली अध्यादेश ल्याउने तयारी गरेको र त्यसका बारेमा पनि छलफल हुने जानकारी दिनुभयो ।  सोमबार साँझ अध्यक्ष ओलीले एक अपील जारी गर्दे एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउन लागिएको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गर्नुभएको थियो ।  

आजै दिउसो ३ बजे संसद भबन बानेश्वरमा एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।