२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीकै कारण एमाले विभाजनको अवस्था आयो, कारवाहीको कुनै औचित्य छैन : नेपाल समूह



अ+ अ-

काठमाडौं । नेकपा एमालेले  माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्ने निर्णयप्रति नेपाल समूहले आपत्ती जनाएको छ । 

नेपाल समुहले संस्थापन पक्षले आफूहरुलाई सांसदबाट हटाउने निर्णय औचित्यहीन भएको बताएको छ । समूहगत छलफलपछि पत्रकारसंग कुरा गर्दै एमाले सांसद रामकुमारी झाँक्रीले कारवाहीको कुनै अर्थ नभएको बताउनुभयो ।  

यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि कारवाहीको कुनै औचित्य नभएको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण विभाजनको अवस्था आएको बताउनुभयो ।