२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमै विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि औपचारिक रुपमै एमाले विभाजन भएको हो । 

फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहनेछन् ।