२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन हुँदै



अ+ अ-

काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री परिवर्तन हुने भएको छ । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै एमाले संसदीयदलको नेताका नेता भीम आचार्यलाई प्रस्ताव गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो । 

पछिल्लो पटक आचार्य पार्टी एकताको पक्षमा उभिनु भएको छ ।  बुधबार नै बाग्मती प्रदेश एमाले संसदीयदलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनु भएको शाक्यले भोली मुख्यमन्त्री बन्नु हुने जनाईएको छ ।