२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

को – को छन् महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर नयाँ दल जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियामा रहेको  महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अन्य सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थप गरेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । निर्वाचन आयोगको हेड काउन्टमा तटस्थ बसेका रेशमलाल चौधरी पनि सदस्य रहेका छन् । 

ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिएका छन् ।

अब उनीहरुसँग राष्ट्रियसभासहित संघीय संसदमा १३ सांसद हुनेछन् ।