२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही सहित दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

ललितपुर च्यासलस्थित पार्टी कार्यालय आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।