२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले थोत्रिइसकेको पुरानो घर हो : भट्टराई



अ+ अ-

काठमाडौं । डा. बाबुराम भट्टराईले नेकपा एमालेलाई थोत्रिइसकेको पुरानो घरको संज्ञा दिएका छन् । भट्टराईले नेकपा एमालेबाटऔपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधव नेपाललाई बधाई दिएका छन् ।

उनले नयाँ पार्टी निर्माणमा लागेकोमा नेपाललाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न । तर, पुरानोको ध्वंसविना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस !,’ उनले ट्वीटरमा नेपाललाई मेन्सन गर्दै भनेका छन् ।