२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाही गरेका १४ सांसद बारे एमालेले सभामुख संग छलफल गर्दे



अ+ अ-

काठमाडौ ।  एमालेले प्रतिनिधिसभा सदस्य पदबाट कारबाही गरेका १४ सदस्यको बारेमा प्रक्रिया अघि नबढाएको भन्दै एमालले आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रिया सुरु नगरेको भन्दै आज छलफल गर्न लाग्नु भएको छ ।  

बुधबार सभामुख सापकोटोले आफूले यस बिषयमा अध्यायन गरिरहेको भट्टराईलाई जानकारी गराउनु भएको थियो ।  प्रमुख सचेतक भट्टराई यस अघि यस्तै बषयमा तत्काल सभामुखले कार्यन्वयन गरेको तर पटक अलमल्याउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।