२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान



अ+ अ-

काठमाडौँ । एक सय ८२औँ विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौँ फोटोग्राफर सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा  १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो ।

कोभिड–१९ को सङ्क्रमणका कारण रगत नपाएर छटपटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरुप कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताउनुुभयो ।

सोही अवसरमा आज साँझ राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअल माध्यमबाट ‘नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दैछ ।