२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्‍यो प्राविधिक तर्फका ४ उपसचिवलाई सहसचिवमा बढुवा



अ+ अ-

काठमाडौं । ४ जना प्राविधिक उपसचिव सहसचिवमा बढुवा भएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मन्त्रालय अन्तर्गतमा कार्यरत ४ जना उपसचिवलाई बढुवा गर्न बढुवा सिफारिस समितिले सिफारिस गरेपछि  उनीहरुलाई बढुवा गरेको हो ।

इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिनियर डिभिजनल इन्जिनियर (उपसचिवस्तर) का कर्मचारी हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदारकुमार श्रेष्ठ प्राविधिक (सहसचिवस्तर)मा बढुवा भएका हुन् ।