२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।

यसअघि हिजो शनिबार बसेको बैठक मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएपछि आज फेरि बस्न लागेको हो । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाई स्थगित भएको थियो ।

आजको बैठकमा कार्यदल बैठकले मौखिक रूपमा जानकारी दिएको कुरामा छलफल सुरु गरिने बुझिएको छ ।