२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारीबाट समानुपातिकका लागि बस्नेत र शर्मा सिफारिस



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिक सांसदतर्फ सङ्गठनका अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

चौतारीको सचिवालयको बैठकले उहाँहरूलाई उम्मेदवारका रुपमा नेकपा ९एमाले० लाई सिफारिस गरेको सो सङ्गठनका महासचिव हीरामान लामाले जानकारी दिनुभयो । एमालेले सबै जनसङ्गठन र मातहतका जिल्ला कमिटीलाई यही भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न समय दिएको थियो ।रासस