२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियु क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा बुधबार उनले आफू संगठन विभाग प्रमुखका हैसियतले आएको बताए ।

पार्टीमा उनी महासचिवको दावेदार थिए तर अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउँदै शर्मालगायत छ जना नेतालाई उपमहासचिव बनाएका थिए ।

अध्यक्ष प्रचण्डले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादवलाई उपमहाचिव घोषणा गर्दा शर्माले असहमति जनाउँदै फरक मत राखेका थिए ।