काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक चन्द्रागिरी रिसोर्टमा जारी छ । सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अन्तरिम विधान, घोषणापत्र र नियमावलीको बारेमा छलफल भै रहेको एक नेताले जानकारी दिनुभयो ।
बैठक सकेर बुधबार निर्वाचन आयोगमा सनाखत गर्न फर्कने ती नेताले जानकारी दिए ।