२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्यहरुलाई ओलीले पाँचतारे होटलमा रात्रिभोज दिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिने भएका छन् ।

आज बेलुकी ६ बजे एभरेस्ट होटल नयाँ बानेश्वरमा ओलीले रात्रीभोज दिने भएका हुन् ।

शुक्रबारदेखि जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठक आज सकिएको छ ।