२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सुरु, विभाजनको पक्षमा उभिएका माथी कारबाही हुने



अ+ अ-

काठमाडौ । पार्टी औपचारिक रुपमा बिभाजन भएपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको बैठकले १० बुँदे कार्यन्वयन बारे स्थायी समितिले गरेको  निर्णय अनुमोदन गर्नेछ ।

यसै गरी पार्टी सदस्यता बितरण , र बिधान महाधिबेशन तथा स्थानिय अधिबेशन बारे छलफल हुने एजेण्डा रहेको छ ।  यसै गरी बैठकमा पार्टी बिभाजनमो पक्षमा उभिएक केन्द्रीय सदस्यहरुको कारबाहीको  प्रक्रिया अघि बढ्ने एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो ।