२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम बढ्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । बिहिबार ओरालो लागेको सुन मुल्य साताको अन्तिम दिन भने अकालो लागेको छ । बिहिबार नेपाली बजारमा सुनको घटेपनि शुक्रबार भने बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार १ सयमा कारोबार भइरहेपनि आज तोलामा ५ सय बढेर ९१ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार बिहिबार ९० हजार ६ सय रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ५ सय बढेको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय कायम कायम गरिएको छ ।  
 
यस्तै साताको अन्तिम दिन चाँदीको मुल्य भने घटेको छ । बिहिबार स्थिर रहेको चाँदीको मुल्य शुक्रबार भने तोलामा १० रुपैया घटेको हो ।  

शुक्रबार चाँदी प्रतितोला  १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।