२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्।

उनले सरकारले गरिरहेको छानबिनलाई सहयोग पुग्ने उदेश्यका साथ पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।