२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा शर्मालाई प्रधान सेनापतिमा नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल कायममुकाय प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा भदौ २४ गतेदेखि लागु हुनेगरि प्रधान सेनापति पदमा नियुक्त गर्नुभएको हो ।